‘गुण्डा नाइके’ गणेश लामा अब कांग्रेसका नेता

काठमाडौं– नेपाल लोकतान्त्रि फोरममा रहेका ‘गुण्डा नाइके’ गणेश लामा अब नेपाली कांग्रेसका नेता बनेका छन्।   सोमबार नेपाली कांग्रेस र फोरमबीच पार्टी एकता भएपछि फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँगै लामा पनि कांग्रेसमा समाहित भएका हुन्।   सोमबार बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा भएको एकता सभामा लामा प्रधानमन्त्री शेरबहादुर देउवा, विजयकुमार गच्छदार, रामचन्द्र पौडेसहित शीर्ष नेताको ठिक्क पछाडिपट्टि बसेका…