कसरी पुगे अख्तियारको हिरासतमा डिएसपीसहित ४ प्रहरी ?

काठमाडौं- भारतीय सेनामा भर्ना गराउन सहयोगी बनेका पुर्व सैनिकसंग १० लाख रुपैयाँ उठाउन  खोज्दा नेपाल प्रहरीका डिएसपीसहित ४ जना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका छन् ।     भारतीय सेनाको सहयोगमा भारतीइ सनोमा भर्ना हुन स्वास्थ्य परीक्षण पास गरेकाहरुको कागजपत्र जाँज गर्ने जिम्मा लिएका नेपाली सेनाका पुर्व हवल्दार गंगा देवनासंग पैसा असुल्न अपहरण…