काठमाडौं–डोटीको बड्डीकेदार गाउँपालिका–४ मान्नाकापडीमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक बालिकासहित तीन यात्रुको मृत्यु भएको छ। डोटीको अत्तरकाँडाबाट धनगढी आउँदै गरेको ना ३ ख ५६४८ नम्बरको बस बड्डीकेदार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना भएको हो। दुर्घटनामा बड्डिकेदार गाउँपालिकाका–४ का वर्षीय जगदीश चन्द, सोही गाउँपालिकाकी ३५ वर्षीया मीना पुन मगर र…