पूर्वगृहमन्त्री शक्ति बस्नेत र कांग्रेसका राजीवविक्रम चुनावी मैदानमा

जाजरकोट– पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका प्रभावशाली नेता शक्ति बस्नेतले आसन्न निर्वाचनका लागि जाजरकोटबाट उम्मेदवारी दर्ता गराएका छन्।   मंसिर १० गते हुने निर्वाचनका लागि बस्नेतले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा आइतबार मनोनयन दर्ता गराएका हुन्।   उनीसँगै कांग्रेसका राजीवविक्रम शाहले पनि मनोनयन दर्ता गराएका छन्।     प्रदेश नम्बर ६मा पर्ने जाजरकोट जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक…