काठमाडौं— प्रहरी महानिरीक्षक प्रकाश अर्यालले विश्वव्यापी चुनौतीको रुपमा रहेको प्रतिआतंकबाद र संगठित अपराधलाई नियन्त्रण गर्न आपसी सहयोग आवश्यकता रहेको बताएका छन् । चीनको बेइजिङमा सम्पन्न इन्टरपोलको ८६औं महासभामा सहभागी भएर शुक्रबार राति स्वदेश फर्किएका अर्यालले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै महासभामा सदस्य राष्ट्रहरुबीच प्रतिआतंकबादर संगठित अपराध नियन्त्रणका उपाय, आपसी सहयोगको आवश्यकता र सहकार्यको…