काठमाडौं – नेपाली सेनामा उपरथी र सहायकरथीहरुको सरुवा सिफारीस भएको छ । सैनिक प्रवक्ता रहेका सहायकरथी झंकरबहादुर कडायतलाई निमित्त पृतनापतिको जिम्मेवारी दिइएको छ । उनलाई सुदुरपश्चिम पृतना हेर्ने गरी जिम्मेवारी दिइएको छ । उनको ठाउमा सहायकरथी नयनराज दाहालले सैनिक प्रवक्ताको जिम्मेवारी पाएका छन् । सहायकरथी कडायत उपरथी बढुवाको लाइनमा छन् । हालका…