सञ्जय दत्त कमब्याक

बलिउडका चर्चित नायक सञ्जय दत्त पुनः चलचित्रमा देखिएका छन् । चार वर्ष लामो जेल जीवनपछि उनी पहिलोपटक चलचित्रमा देखिएका हुन् । उनले बलिउडमा मुन्नाभाइका नाममा पनि निकै ख्याति कमाएका छन् । उनले भूमी नामक चलचित्रमार्फत बलिउडमा कमब्याक गरेका हुन् । शुक्रबार पोष्टरमार्फत सञ्जय दत्त फिल्ममा कमब्याक गरेको जानकारी दिइएको हो ।     चलचित्रमा उनले…