ओमानका लागी नेपाली राजदूतले भनिन् ‘नेपाली कामदारको सुरक्षा आफ्नो पहिलो प्राथमिकता’

ओमान– ओमानमा रहेको नेपाली राजदूतावासले संविधान दिवसका अवसरमा मस्कटमा भव्य कार्यक्रम आयोजना गरेको छ । मस्कटको होटल ग्राण्ड हयातमा भएको कार्यक्रममा ओमनका पर्यटनमन्त्री अहमद विन नासेर बिन हमाद अल मेहर्जी पनि उपस्थित भएका थिए ।   कार्यक्रममा ओमानका लागी पहिलो आवासीय नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपाल र ओमानबीचको सम्बन्ध १९७७ देखी सुरु भएको भन्दै…