काठमाडौं–रौतहटको मौलापुर नगरपालिकाको मेयरमा रीना साह ‘कविता’ निर्वाचित भएकी छन्। रीना प्रदेश नम्बर २ को पहिलो महिला मेयरमा विजयी भएकी हुन्। मन्त्री प्रभु साहकी पत्नी रीना माओवादी केन्द्रबाट चुनाव लडेकी थिइन्। उनी माओवादी केन्द्र जिल्ला कमिटी सदस्य हुन्। रीना तीन हजार नौ सय ३३ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी…