लेखा समितिले बुढिगण्डकीमा अनियमितता भएको आशंकामा गृहमन्त्री शर्मालाई बयानका लागी बोलायो

संसदीय समितिलाई अटेर गरेको भन्दै लेखा समितिमा ऊर्जा मन्त्री शाही  र सचिव उपाध्यायको चर्को आलोचना   काठमाडौं–  संसदीय समितिलाई अटेर गरेर ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही र ऊर्जा सचिव अनुपकुमार उपाध्याय विदेश भ्रमणमा गएको भन्दै चर्को विरोध भएको छ । संसद्को सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा विवादास्पद चिनियां कम्पनीलाई हचुवाको भरमा बुढीगण्डकी जलविद्युत् आयोजना दिइएको भन्दै…