ग्लोबल आईएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, आवेदन खुला

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने भएको छ । बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । बैंकले कृत्रिम बुद्धिमत्ता (एआई) र मशिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन दोस्रो संस्करण २०२६ आगामी २९–३१ मेमा…