प्रधानन्यायाधीश राउत आजदेखि अनिवार्य अवकाशमा

काठमाण्डु - सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकाशमा गएका छन् । प्रधानन्यायधी राउत अनिवार्य अवकासमा गएपछि वरिष्ठत न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नेछिन्। कानून व्यवसायीका रूपमा न्याय सेवामा प्रवेश गरेका प्रधानन्यायाधीश राउत सर्वोच्च अदालतको न्यायाधीश हुँदै २०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । न्यायपरिषद्ले भावी…