काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । यसदिन सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८६ हजारमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ४…