ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाण्डु- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राख्न अनुमति दिइएको छ । आइतबार जिल्ला अदालत काठमाण्डुका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई ५ दिन थुनामा राख्न अनुमति दिएको हो । उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो । २३ गते भएको…