काठमाण्डु – नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको एकता राष्ट्रिय सम्मेलन भोलि बुधबार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र यसको चुनाव चिह्न ५ कुने तारा हुने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘नयाँ पार्टीको एकता…