रमेश लेखकले भोट पैसाले किन्ने कोशिस गरेपनि चुनाव मैले नै जित्छु : एमाले नेता दिपकप्रकाश भट्ट

डा.दिपक प्रकाश भट्ट अखिलका पुराना विद्यार्थी नेता हुन् । नेकपा एमालेको विदेश विभाग सदस्य समेत रहेका भट्ट नेताभन्दा बढी सुरक्षाविद र अन्र्तराष्ट्रिय मामलाका जानकार भनेर चिनिन्छन् । उनि एमालेमा केन्द्रिय सदस्यको लागी चुनाव उठेका थिए तर,थोरै मतले चुनावमा पराजित भए । भट्टले नेपालको शान्ति प्रक्रियालाई निष्कर्शमा पुर्याउन पनि ठुलो योगदान पुर्याएका छन् ।    …