देउवा सरकारबाटपीडित प्रहरी अधिकृतहरू नवराज सिलवालको चुनावी मोर्चामा

काठमाडौं–शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा राज्यबाटपीडित बनेका नेपाल प्रहरीका पूर्वअधिकृतहरू नवराज सिलवालको चुनावी मोर्चामा सहभागी भएका छन्।     सरकार अन्याय गरेपछि नवराज सिलवाल एमालेमा प्रवेश गरी ललितपुर १ बाट उम्मेदवार बनेपछि पूर्वअधिकृतहरु उनको प्रचार अभियानमा लागेका हुन्।     उनीहरु सिलवालको चुनावी मोर्चामै सहभागी भएर प्रचार प्रसारमा जुटेका छन्।   नवराजको प्रचारमा जुटेका प्रहरी…