काठमाडौं– गृह मन्त्रालयले निर्वाचन आयोगसंग सहमति मागेर प्रहरी अधिकृतको बढुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले तीन दिनअगाडि निर्वाचन आयोगसंग सहमति मागेको थियो । आयोगले सोमबार मन्त्रालयलाई दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी), पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), पांच प्रहरी नायब उपरीक्षक (डीएसपी) र सात प्रहरी निरीक्षकलगायतको बढुवा…