साउदी राजकुमारको चढेको हेलिकोप्टर दुर्घटना हुदा हेलिकोप्टरमा सवार सबैको मृत्यु

काठमाडौं – साउदी अरबमा ११ जना पूर्व राजकुमार र चार मन्त्रीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको दुई दिनपछि साउदीका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।         यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुदा राजकुमार मन्सुर बिन मुकरिन र  असिर प्रान्तका डेपुटी गर्भनरसहित सात जनाको मृत्यु भएको छ । अरब…