गोविन्दराज जोशीको उम्मेदवारी खारेज, रामचन्द्रलाई राहत

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलविरुद्ध बागी उम्मेदवारी दिएका नेता गोविन्दराज जोशीको मनोनयन खारेजी भएको छ।     पौडेलले जोशीविरुद्ध उजुरी दिएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको हो।     विशेष अदालतले भ्रष्टाचार ठहर गरेका र उक्त फैसला अन्तिम भएको उजुरीलाई आधार मान्दै आयोगले शनिबार जोशीको उम्मेदवारी खारेजी गरेको जनाएको छ।    …