काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने गतिविधी भइरहेको दाबी गरेका छन् । जनमोर्चा नेपाल र जागरण परिषदका नेता कार्यकर्तालाई बुधबार एमालेमा प्रवेश गराउंदै अध्यक्ष ओलीले निर्वाचन सार्ने षडयन्त्र नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले बाम गठबन्धन कुनै पनि निजी स्वार्थका…