कांग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने यस्तो छ तयारी

काठमाडौं– माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग नेपालले आफ्ना नेताका बालकृष्ण ढुंगेलको रिहा गर्न माग गरेको छ । सर्वोच्चको आदेशपछि प्रहरीले मंगलवार ढुंगेललाई पक्राउ गरेको थियो ।       योङ कम्युनिष्ट लिगले मंगलवार एक विज्ञप्ति  जारी गर्दै ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने चेतावनी दिएको…