काठमाण्डु- माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले भ्रष्टाचारको आरोपमा मुछिएका आफ्ना नेता तथा कार्यकर्तालाई छानविन र अनुसन्धानमा नल्याई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि भइरहेको ज्यादतीले सरकार प्रतिशोधमा उत्रिएको सर्वसाधारणको आशंकालाई बल पुगेको बताएका हुन् । चीन भ्रमणमा रहेका श्रेष्ठले सामाजिक सञ्जाल…