काठमाण्डु– राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको उजुरी परेपछि आयोगले सोधपुछका लागि कुँवरलाई बोलाएको हो । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट पोखरा लैजाँदा दुर्व्यवहार गरेको आरोप रास्वपा र रविकी पत्नी निकिताले आयोगमा उजुरी गरेकी थिइन् । आयोगका सह प्रवक्ता…