काठमाण्डु – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गरेपछि सत्ता साझेदार दलहरूका नेताहरूका फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसले गरेको निर्णय र नेताहरूले दिएको अभिव्यक्तिका कारण सत्ताको नेतृत्वकर्ता नेकपा एमाले सशंकित बनेको छ । कांग्रेसले केन्द्रीय…