काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । कास्की जिल्ला अदालत पोखराले लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले म्याद थपको बहस गरेका थिए । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक…