काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १९ दिन पर सरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक १९ दिन पर सार्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको…