बलिउडमा स्टारहरूको अाम्दानी निकै बढी हुने गरेको छ । त्यसैले उनीहरूको अाम्दानीलार्इ लिएर धेरै समाचारहरू बन्ने गर्छन । बलिउड १५ स्टारहरूको कमाइ यस्तो छ । १. सलमान खानपारिश्रमिकः एक फिल्मबाट ६० करोड २. अक्षयकुमारपारिश्रमिकः एक फिल्मबाट ४५ देखि ५० करोड ३. आमिर खान पारिश्रमिकः एक फिल्मबाट ५० करोड ४. शाहरुख खान पारिश्रमिक ः एक फिल्मबाट…