एजेन्सी– भारतमा पहिलो पटक रक्षामन्त्रालयको जिम्मेवारी महिलालाई दिइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्नगठन गरेको मन्त्रिमण्डलमा हाल उदोग तथा वाणिज्य राज्यमन्त्री रहेकी भाजपा नेतृ निर्मला सिथारमनलाई रक्षामन्त्रीको जिम्मेवारी पाएकी हुन । भारतिय पत्रिका द हिन्दुकाअनुसार तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धी प्रधानमन्त्री हुदा रक्षामन्त्रीको जिम्मेवारी सम्हालेपनि पुर्ण रुपमा रक्षा मन्त्रालयको जिम्मेवारी महिलालाई दिइएको भने यो…