काठमाण्डौ– सर्वोच्च अदालतको आदेशपछि भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान सूरु भएको छ । मतगणनामा माओवादी केन्द्र र एमाले कार्यकर्ताविच लफडा हुदा मतगणना स्थगित भएको थियो । चितवनमा मतदान उत्साहपुर्वक सुरु भएको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए । ३ हजार ८ सय ९७ मतदाता रहेको १९ नम्वर वडामा यसअघि २ हजार…