बालेन टिमको टुंगो लाग्दै, अर्थमा वाग्ले, परराष्ट्रमा खनाल, गृहमा सुदन र कानुनमा गौतम पक्का

काठमण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाहको नेतृत्ववमा बन्ने मन्त्रिपरिष्द्का सदस्यहरूको अन्तिम सूची बनाउन गृहकार्यमा लागेको छ वरिष्ठ नेता शाहले शुक्रबार प्रधानमन्त्रीको शपथग्रहण गर्दै छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२ बजेर ३४ मिटनमा उनले शपथग्रहण गर्नेछन् । तर सरकारमा को–को मन्त्री हुँदै छन् भन्ने अहिलेसम्म खुलेको छैन । एक नेताका अनुसार…