काठमाण्डु– काठमाण्डुको थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका अवैध संरचनामा काठमाण्डु महानगरपालिकाले डोजर चलाएको छ । आइतबार राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीको टोली पुगेको थियो । तर प्रहरीसँगको संवादपछि महानगरपछि हटेको हो । तर सोही क्षेत्रमा रहेका अन्य संरचनामा डोजर चलाइएको हो । प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीटोली…