पूर्व गृहमन्त्री लेखक पक्राउ

काठमाण्डु - प्रहरीेले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने नयाँ सरकारको निर्णयअनुसार प्रहरीले लेखकलाई पक्राउ गरेको हा । प्रहरीले उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुर सूर्यविनायक नगरपालिका ५, कटुञ्जे मनोरम टोलस्थित…