काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो बैठकबाट जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार अपराह्न बसेको बैठकले जेनजी घाइतेहरूलाई सम्मान गर्ने निर्णय गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका सन्दर्भमा जाँचबुझ गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएर सरकारलाई प्रतिवेदन प्राप्त भइसकेको छ…