रवि लामिछानेलाई बुटवल लग्ने तयारी

काठमाण्डु-सहकारी ठगी र संगठित अपराध मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप अनुसन्धान गर्न प्रहरीले बुटवल लैजाने तयारी गरेको छ । कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि बुटवल पनि लैजान लागिएको हो । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद…