काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे मुलुकका नाममा सम्बोधन गर्दै सरकारले १०० दिनमा गरेका प्रगती सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्री लीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै प्रगति सार्वजनिक गर्ने निर्णय बिहान बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले गरेको हो । ओलीको नेतृत्वमा असार ३० गते गठबन्धन सरकार…