काठमाण्डु – नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि ८ लाख ३८ हजार ३३९ रुपैयाँ सहयोग गरेको छ । समितिले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रकमको चेक हस्तान्तरण गरेको हो । समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा, केन्द्रीय सदस्य डीबी क्षेत्री, प्रवास प्रदेश कार्यालय मुख्य सचिव टीबी पाठक, प्रदेश…