काठमाण्डु - प्रदेशिक अस्पताल मलंगवा सर्लाहीका प्रमुख डा. संजीव कुमार सिंह यही कात्तिक १७ गते अवकाश हुन लागेका छन् । तर, अवकाश पूर्व नै उनले अस्पतालमा रहेका र विभिन्न सप्लायर्समार्फत खरिद गरिएका लाखौं मूल्यका सरकारी सामग्रीहरू आफ्नो निजी प्रयोगका लागि सारेको आरोप लागेको छ । अस्पताल स्रोतका अनुसार डा. सिंहले गएको शनिवार र शुक्रबार अस्पताल…