काठमाण्डु - पश्चिम नेपाल भएर भित्रिने पश्चिमी वायुसँगै न्यूनचापीय प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । बिहीबारदेखि शनिबारसम्म मेघगर्जन–चट्याङ्ग, हावाहुरी, असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार साँझ बदली हुने र हावाहुरीसहित पानी पर्न सक्नेछ भने शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक,…