काठमाण्डु- काठमाण्डुको स्वयम्भूबाट स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेका छन्। प्रहरीले उनीहरूलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। उनीहरूबाट ६९ लाख ८५ हजार रुपैयाँसहित सुनका गहना समेत बरामद गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका…