बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटोफिचर)

काठमाण्डु – दिदीबहिनी नहुनेका लागि काठमाण्डुको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड लागेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बालगोपालेश्वर मन्दिर दिनभर नै खुला रहनेछ । बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक…