रास्वपाको अभिमुखीकरणमा सांसद्लाई योग कक्षा (तस्बिरहरू)

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई योग प्रशिक्षण दिइएको छ । अभिमुखीकरणको दोस्रो दिन योग प्रशिक्षणसँगै सुरु भएको छ । अभिमुखीकरणमा बुधबार सभापति रवि लामिछानेले सम्बोधन गरेपछि समापन गर्ने तयारी छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरेका थिए । दुईदिने…