फिफा क्लब विश्वकपमा अन्तिम १६ का खेल आजदेखि

काठमाण्डु – फिफा क्लब विश्वकपमा अन्तिम १६ का खेल शनिबारदेखि शुरू हुँदैछन् । अन्तिम आठमा पुग्न पहिलो खेलमा बोटाफोगो र पाल्मेरियाले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे शुरू हुनेछ । त्यस्तै राति बेन्फिका र चेल्सी तथा इन्टर मियामी र पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले खेल्नेछन् । लियोनल मेसीले आफ्नो पूर्वक्लब पीएसजीविरुद्ध खेल्न…