काठमाण्डु – पार्टीकै कार्यक्रममा होहल्ला गरेको आरोपमा जनमत पार्टीले ४ केन्द्रीय नेतासहित ८ सदस्यविरुद्ध ‘एक्सन’ थालेको छ । गत असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीको हलमा भएको प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम बिथोल्न खोजेको आरोपमा पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेको छ । अनुशासन समितिका प्रमुख तथा पार्टी उपाध्यक्ष ई. दिपककुमार साहले केन्द्रीय सदस्य…