काठमाण्ड-नेपाल–भारतका जानकार निहार नायकले नेपालमा पुराना र नयाँ गरी दुई प्रकारका राजनीतिक दल रहेको बताएका छन् । उनले नेपालको पछिल्लो राजनीति दिगो नहुने आशंका व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा नेपालको सन्दर्भमा टिप्पणी गर्दै नायकले भनेका छन्,‘राप्रपा, माओवादी, विवेकशील र मधेसी पार्टीजस्तै बालेन, राप्रपा र परम्परागत कांग्रेस र एमाले बाहिरका अन्य पार्टीका पछिल्ला सफलताहरू…