काठमाण्डु – जिल्ला प्रहरी परिसर काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ९ सांसदविरुद्ध जाहेरी परेको छ । युवराज पौडेल सफलले रास्वपाका पार्टी सभापति रवि लामिछाने सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेपछि सरकार र अदालतले गर्ने काम कारबाहीमा अवरोध गर्ने, अनुसन्धानमा भाँजो हाल्ने काम गरेको भन्दै मुलुकी अपराध संहिता, २०७४ को दफा (५०) को उपदफा (४)…