विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई बुझाए १३ बुँदे ज्ञापनपत्र

काठमाण्डु – विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएका छन् । सोमबार साँझ ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका विपक्षीहरूले तानाशाही लाद्ने प्रयास नगर्न चेतावनी दिए । ज्ञापन पत्रमा भनिएको छ, ‘राज्यसामु आएका जल्दाबल्दा समस्याहरूलाई सम्बोधन गर्न संसद्मा रहेका प्रतिपक्षी दलहरू समेतको सल्लाह सहयोग लिई एकताको सन्देश प्रवाहित गर्नुको साटो…