निशेधाज्ञा तोडेपछि रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार

काठमाण्डु – सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ। पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बने पनि रास्वपाका कार्यकर्ताले…