कांग्रेसको चर्को असहमतिपछि मोरङ प्रहरी प्रमुखमा सरुवा भएका एसपी लिम्बुको काज दुई दिनमै रद्द

काठमाण्डु – नेपाली कांग्रेसका मोरङका नेताहरू र कांग्रेस कोशी प्रदेशका सांसदहरूले असहमति जनाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा काज सरुवा भएका प्रहरी उपरीक्षक राजन लिम्बुको काज रद्द भएको छ । यसअघि मोरङ प्रहरी प्रमुखका रूपमा कार्यरत प्रहरी उपरीक्षक नवराज कार्कीले आर्थिक अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको भन्दै जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा तान्दै २ कात्तिकमा…