काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएका छन् । शनिबार पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै झाले सरकारले सहकारीको समस्या समाधान गर्न नखोजी आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्ने काम गरेको बताएका हुन् । झाले नयाँ राजनीतिक दलप्रति पुराना राजनीतिक दलको आचरण कस्तो छ भन्ने कुरामा…